काठमाडौं, १६ साउन । सरकारले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएको स्पष्ट पार्नुभयो । सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उहाँले कृषि, ऊर्जा ...