काठमाडौँ, ७ पुस । निम्बसको उच्चस्तरीय खाने तेल ‘व्यञ्जन’ले छोटो अवधिमै बजारमा विश्वास कमाउन र उपभोक्ताको मन जित्न सफल भएको छ । व्यञ्जन तेलले उच्चस्तरीय कच्चापदार्थ प्रयोग गर्दै गुणस्तरमा निरन्तरता कायम गरेर नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र प्राप्त गर्न सफल भएको छ । नेपालमै उत्पादित व्यञ्जन खाने ...