सुनकोशी, सिन्धुपाल्चोक, २६ मङ्सिर हाम्रो यो गाउँमा….. घरहरु बनाइसक्या छौं, मिलेर सब ठाउँमा विकास गरौं हामी मिलेर, सबैले गाउँ गाउँमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ कालिकाका भूकम्पपीडितले आफ्नो खुशी गीतमार्फत यसरी मुखरित गरे । तीन वर्षअघि भूकम्पले घर भत्काएपछि रुखको ओतमा कैयाँै रात बिताएका यहाँका पीडित सुरक्षित ...