काठमाडौं,१५ मङसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले करको दायरा फराकिलो बनाउने नीति अबलम्बन गरेको बताउनुभएको छ ।आर्थिक पत्रकार समाज सेजनको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले करको भार नभई करको दायरा बढाईने बताउनुभएको हो । उहाँले भौगोलिक र क्षेत्रगत रुपमा ...