विराटनगर, १७ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले दुई अङ्कको आर्थिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घको ६३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई साकार पार्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी ...