काठमाडौँ, १० मंसिर । आज बिहान ९ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै सचिवालय बैठक स्थगित भएको हो । आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय ...