बुटवल, १७ मंसिर । ५ नम्बर प्रदेशका बन पैदावार ब्यवसायीहरुले सरकारले बनाउंदै गरेको बन ऐन ब्यवसायी मैत्री हुनुपर्ने बताएकाछन् । प्रदेश राजधानी बुटवलमा आज बन तथा वाताबरण मन्त्री लिला गिरिसंग सामुहिक भेट गर्दै उनीहरुले निजी क्षेत्रलाई अवसर नदिंदा देशमा करोडौको काठ बिदेशबाट आयात भै रहेको ...