काठमाडौं ३० मंसिर । कांग्रेसको आगामी महाधिवेशन कहिले हुने भन्ने टुंगो नलाग्दै नेतृत्वका लागि पार्टीभित्र ध्रुवीकरण बढाउने कसरत हुन थालेको छ । विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्थाका कारण पार्टी सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनदेखि कार्यकारिणी भूमिकाबाट निवृत्त हुँदै छन् । उनको निवृत्तिसँगै कांग्रेसभित्र परम्परागत ...