काठमाडौ ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्यपूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भन्नुभएको छ, “आज धान्यपूर्णिमाको दिन । पुरानो कृषियुगमा यस दिनको ठूलो ...