काठमाडौं ३० मंसिर । युरोपियन युनियन ईयू को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै २० वटा वायुसेवा० कम्पनीलाई आफ्नो उक्त सूचीमा यथावत राखेको हो । ईयूले नेपाली ...