काठमाडौं ८ पुस । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर गरिएका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँगै एमाले पूर्व सांसदलाई पनि प्रतिवादी बनाइएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा लामिछानेसहित ६३ जना व्यक्ति र ...