काठमाडौं ८ पुस । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो पाँच महिना साउन–मंसिर सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको बढ्दो चापसँगै पेट्रोलियम पदार्थको आयात न्यून गर्ने सपना तत्कालै भने असम्भव जस्तै देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर ...