काठमाडौं ७ पुस । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी अनलाइन बेटिङ गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक हुन्। शनिबार सम्पन्न जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेलमा सट्टेबाजी गराएको आरोपमा २ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ ...