काठमाडौं ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा अस्पतालको जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता ...