Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं २९ पुस । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५५ ...