काठमाडौं २९ पुस । स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेको थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ। उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित ...