काठमाडौं १ माघ । सहकारीले बिनाधितो ऋणमा शतप्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था सहितको मस्यौदा तयार नेपाल राष्ट्र बैंकले बिना धितो प्रवाह भएका ऋणमा सहकारीले शतप्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान सहितको मस्यौदा तयार पारेको छ। राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी ...