काठमाडौं २९ पुस । आज राष्ट्रिय भक्का दिवस । पूर्वी तराईका बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायको संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ । पछिल्लो समय कोच राजवंशी समुदायसँगै ...