काठमाडौं ७ माघ । महाभियोगका कारण निलम्बनमा परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ। सियोल अदालतका एक न्यायाधीशले वारेन्ट जारी गरी योललाई अनुसन्धानकर्ताहरूले थप २० दिनसम्म हिरासतमा राख्न सक्ने अनुमति दिएका हुन्। युन सुक योललाई गत बुधबार पक्राउ गरिएको थियो। गत ...