काठमाडौं २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने बताएका छन् । शुक्रबार काभ्रेको धुलिखेल आयोजितराजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने बताएका हुन् । उनले ०८४ मा माओवादीले एकल बहुमतको ...