काठमाडौं २६माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५र१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शेखर खनालले जानकारी दिए । एसएसपी खनालका अनुसार ...