काठमाडौं २६माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको आगलागीको कारण विद्युत सर्ट भएको मन्त्री प्रदीप यादवले बताए। मन्त्रालयको चौथो तलामा शनिबार बिहान आगलागी भएको थियो। हिजो शुक्रबार नै केही जलेको जस्तो गन्ध आएको थियो। त्यसलाई हेरौँ है भनेर त्यहाँ भनेको पनि थिएँ, मन्त्री यादवले भने, आज बिहान ...