काठमाडौं २७ माघ । चलचित्र विकास बोर्डले बनेपामा फिल्म स्टुडियो बनाउन ठेक्का आह्वान गरेको छ। आइतबार सूचना निकाल्दै बोर्डले ‘इन्डोर सुटिङ स्टुडियो’ बनाउन इच्छुक कम्पनीलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीअरुले ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। देशकै ठूलो इन्डोर छायांकन स्टुडियोको २ महिनाभित्रै शिलान्यास ...