काठमाडौं २८ माघ । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताएका छन्। आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो देशमा इमान्दारिता आवश्यक रहेको बएका हुन्। ‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने ...