काठमाडौं ९ फागुन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा केही बेरअघि सुरु भएको हो। बिहीबारै बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक पार्टीका पोलिटब्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि स्थगन ...