काठमाडौं ९ फागुन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक नियुक्तिमा पठाउन नसक्दा कतिपय नेताले पार्टी छोडेको उल्लेख गरेका छन् । आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तात्कालीक कार्ययोजना आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको महासचिव घनश्याम भुसालको सांगठनिक प्रस्तुत प्रतिवेदनमा यस्तो ...