काठमाडौ ७ जेठ । काठमाण्डौ महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदैछ । सीप मेलामा ३५ सय जनाभन्दा बढीको आवेदन परेको छ । महानगरपालिकाको दुई हजार ८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको जनाएको छ । ३० दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न १० क्षेत्रका ४२ पेशासँग ...