काठमाडौ ६ जेठ । नयाँ दिल्लीमा रहेका युरोपेली संघका सदस्य राष्ट्रहरूका २१ राजदूत र प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन्। वार्षिक मिसन प्रमुखको नेपाल भ्रमणको लागि उनीहरू काठमाडौँ आएको नेपालस्थित ईयू डेलिगेसनको कार्यालयले जनाएको छ। धेरै युरोपेली मुलुकका दिल्लीस्थित नियोगहरूले नेपाल मामिला पनि हेर्छन्। दिल्लीबाट नेपाल ...