काठमाडौ ७ जेठ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई पदबाट हटाइनुपर्ने माग गरेका छन्। सामाजिक अभियन्तासमेत रहेका वैज्ञानिक पुनले उनलाई पदबाट नहटाउने हो भने ‘देश डुब्ने’ दाबी गरेका छन्। तर मन्त्री खड्काको पार्टी कांग्रेस वा प्रधानमन्त्री केपी शर्मा ...