पाँचथर, १३ चैत । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै बोकेर हिँडिरहनुभएको छ । युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, ...