काठमाडौं, २१ वैशाख । ३३ किलो सुन तस्करी प्रकरणमा सुनसरीमा हत्या गरिएका सुन व्यापारी सनम शाक्यको प्रेमिका निशा सेन ठकुरीले बयानका क्रममा शाक्यलाई ३ जनाले लुट्ने योजना बनाएको बताएकी छन् । प्रहरी हिरासतमा रहेकी ठकुरीले बयानका क्रममा रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर ...