बुटवल, २२ जेठ । “अस्पतालमा बिरामी भेट्न जांदा फलफुल होईन नगद दिएर बिरामी भेटौ” भन्ने अभियानका सामाजिक अभियन्ता मुक्तिराज पौडेलले अफ्नो अभियानलाई परिमाजैन गरेकाछन् । बिरामीले सिधै नगद लिन नमानेपछि उनले आफ्नो अभियानलाई परिमार्जन गरेकाहुन् । नयां अभियान अन्तर्गत अव बिरामी भेटन जांदा स्वास्थ्यलाभको शुभकामना ...