काठमाडौ १० जेठ । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा कारागारमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि छाड्न नमिल्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने भएको छ। रविले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै ...