काठमाडौ ९ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले विस्तारित कर्जा सुविधा दिँदै गर्दा राखेको सर्त अनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी असारदेखि सुरु हुने भएको छ । केन्द्रीय बैंकले दोस्रो चरणमा सुरु गरेको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट पूर्ण लेखा परीक्षण गर्ने प्रक्रिया करिब ...