काठमाडौ १० जेठ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा फेरि माओवादी लहर बलियो बन्दै गएको दाबी गरेका छन् । शनिबार पोखरामा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसंवाद कार्यक्रममा उनले माओवादी आन्दोलनको पुनरागमनको संकेत दिँदै जनतालाई नयाँ क्रान्तिको तयारीमा जुट्न आह्वान गरे । अध्यक्ष ...