काठमाडौ ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आदेशमा संशोधन गर्न सर्वोच्च अदालतले आइतबार पेसी राखेको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको थियो। रवि र छविलाल ...