काठमाडौं,१८ साउन । आजको २१औं सताब्दीमा भुतको काहानी अपत्यार र हासोको विषय बन्न सक्छ । त्यसोत उपत्यकामा भुतबंगलाका घटनाहरु भाइरल नभाएको होइनन । तर एउटा भुत घटना फेरि दोहोरीएको छ नक्सालको सगरमाथा इन्स्योरेन्सको बिल्डिङमा । रात जति छिप्पिँदै जान्छ, बिल्डिङको लिफ्ट आफैँ चल्न सुरु हुन्छ ...