ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  ४ : ५५ बजे

 

दोलखा,१७ साउन । दोलखाको जिरीमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।

जिरी नगरपालिका वडा नं । ३ मालीमा गए राती मादक पदार्थ सेवान गरि  आङलोमु शेर्पाले ५५ वर्षका  नाम्गेल शेर्पा माथि कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयहरुले बताएका छन ।

दुबै जनाले दिउँसो देखिनै मादक पदार्थ सेवान गरेको र बेलुका घरमा झगडा भएको मृतकका छिमेकीहरुले बताएका छन । प्राय संधै जसो जांड रक्सी सेवान गरेर झगडा भै रहने भएकाले छिमेकी ले समेत वास्त नगरेको र आज बिहान ८ बजे तिर मृतका श्रीमतीले छिमेकी ङिमा शेर्पालाई बुढा बिरामी छ छोरीलाई फोन लगाई दे भनेर आएको बताए ।

स्थानीय ङिमा शेर्पाको अनुसार फोन लगाई घरमा हेर्न जांदा नाम्गेल शेर्पा मृत अवस्थामा भेटेको र  छिमेकिलाई खबर गरेका थिए । त्यस लगत्तै वडा अध्यक्ष  नुर्वु शेर्पा र इलाका प्रहरी कार्यालय जिरीमा खबर गरेको स्थानीयहरुले बताएका छन ।

मृतक शेर्पाको सव पोस्टमार्टमको लागि दोलखा जिल्ला अस्पताल लगिएको छ भने श्रीमतीलाई इलाका प्रहरी कार्यालय जिरीले नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानको लागि  आजै जिल्ला प्रहरी कार्यालय दोलखा लगिने दोलखा प्रहरीले बताएको छ ।

यधपी शेर्पाको मृत्यु कुटपिटकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने पोस्टमार्टम पछि को रिपोर्ट र प्रहरी अनुसन्धान पछि मात्र खुल्ने छ । शेर्पाको जेठो छोराको एक महिना अघि काठमाडौंमा मृत्यु अवस्थामा भेटिएका थिए ।  माईला र कान्छो छोरा हाल रोजगारको शिलसिलामा कोरीयामा छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com