काठमाडौ १२ जेठ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गते काठमाडौँको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँलाई पार्टीको कब्जामा राख्ने गरी परिचलान हुन ...