काठमाडौ १२ जेठ । जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा चिनियाँ कम्पनीले नक्कली कगजपत्र पेस गरेको पुष्टि भएको छ। १०६ मेगावाटको डोल्पामा बन्ने जगदुल्लामा प्राविधिक मूल्यांकनमा छनोट भएको जेसीई–एएनके जेभीले फर्जी कागज बनाएको फेला परेको हो। सो आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप० कर्पोरेसन लिमिटेड ९जेसीई० ...