काठमाडौ १३ जेठ । हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको अलि प्रिफेक्चर अन्तर्गत पुराङ काउन्टीले सूचना प्रविधिसम्बन्धी उपकरणहरू प्रदान गरेको छ । सहयोग सामाग्रीहरू गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । पुराङ काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू ...