काठमाडौं, १५ भदौ । कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अभियुक्त रोशनी बमसँग लिइएको बयानको प्रारम्भीक सूचना बाहिर आएको छ । पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि रोशनी बम प्रहरी थुनामा छिन् । निर्मला पन्तकी साथी समेत रहेकी रोशनी बमले बलात्कार र ...