पोखरा,११ असोज । कास्कीको लेखनाथ खुदीखोला सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भाग्दै गरेका यान बहादुर गुरुङलाई कास्की प्रहरीले घटना घटेको दुइ घण्टा भित्र पक्राउ गर्न सफल भएको छ । बिहीबार बिहान पख आफ्नो श्रीमती अन्दाजी ६० वर्षिय श्रीमाया गुरुङको हत्या गरी भाग्दै गर्दा कास्की प्रहरीको ...