पोखरा, ७ मङ्सिर । अवैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने भारतीयसहित दुई जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्बई महाराष्ट्रका विनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पर्यटकीयस्थल लेकसाइडको ...