काठमाडौं १७ पुस । बुढानिलकण्ठ नगरपालिका स्थित बुढानिलकण्ठ स्कुलमा महानगरीय प्रहरी बृत महाराजगंजको आयोजनामा बिधालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी बिधालय सम्पर्क कार्यक्रम मार्फत प्र.ना.म.नि.थापा ...