सप्तरी,१६ पुस । बोदेबसाईन नगरपालिका श्वर्णपट्टीस्थित भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेको अन्दाजी १ लाख ३९ हजार रुपैयाँ बराबरको ३ सय ४८ थान बन्चरो सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लुकाई छिपाई ल्याउदै ...