काठमाडौं, २७ पुस । प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ । २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना काठमाडौंको बल्खुबाट बिहीबार दिउँसो २ बजे पक्राउ परेका हुन । उनले उपत्यका बाहिरबाट सो लागू ...