ललितपुर, २६ पुस । जिल्लामा सबैभन्दा बढी प्रबलीकरणका लाभग्राही रहेको ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन । अहिलेसम्म प्रबलीकरणसकेर दोस्रो किस्ता वापतको रकम लिनेको सङ्ख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ । प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै होइन, ...