धनकुटा,१ जेठ । नेपाली कांग्रेसका नेता एवम् पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको निती तथा कार्यक्रम निबन्ध जस्तो प्रस्तुत भएको बताउनु भएको छ । नेपाली कांग्रेसको जागरण अभियानको क्रममा धनकुटा आइपुग्नु भएको नेता महतले बुधबार बिहान प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निती ...