ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको निती तथा कार्यक्रम निबन्ध जस्तो : डा. महत


admin


धनकुटा,१ जेठ । नेपाली कांग्रेसका नेता एवम् पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको निती तथा कार्यक्रम निबन्ध जस्तो प्रस्तुत भएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको जागरण अभियानको क्रममा धनकुटा आइपुग्नु भएको नेता महतले बुधबार बिहान प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निती तथा कार्यक्रममा हावादारी र प्रचारमुखी झुटका कुरा समावेश भएको आरोप लगाउनु भयो ।

उहाँले ठूला विकास निर्माणका कार्यक्रम व्यत्तिका नाममा घोषणा गरेर सरकारले गलत गरेको बताउँदै राजनितिक समझदारी विना व्यत्तिका नाममा सडक तथा विकासका काम गर्न नहुने बताउनु भयो ।

सडक यातायात विकासको पहिलो प्राथमिकतामा राखेर बाह्रै महिना चल्ने सडक निर्माण गर्न सरकारको पहिलो सोचाइ बन्नुपर्ने उहाँको भनाई थियो । सरकारले देशमा संक्रमणकाल सकिएको निती तथा कार्यक्रममा बताए पनि देशमा संविधान कार्यान्वयन र संघ, प्रदेश र स्थानीय तहको विवादले संक्रमणकाल थपिएको नेता महतको भनाइ थियो।

फरक प्रशंगमा महतले सरकार अधिनायकबाद बन्दै गएर प्रेस मात्रै होइन मानवअधिकार पनि उल्लंघन गर्न थालेको बताउनु भयो । द्धन्द्धको समयमा बेपत्ता बनेकाको छानबिन गर्न बनेको आयोगलाई सरकारले कुण्ठीत गरेको महतको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com